ne_tn/mrk/06/10.md

723 B

उहाँले तिनीहरूलाई भन्‍नुभयो

“येशूले बाह्र जनालाई भन्‍नुभयो”

त्यो ठाउँ नछोडेसम्‍म त्यहीँ बस

“त्यहीँ बस”को अर्थ हरेक दिन खान र बस्‍न फर्केर त्यहि घरमा जानु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यहीँ नै खाओ र सुत” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)