ne_tn/mrk/06/10.md

8 lines
723 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# उहाँले तिनीहरूलाई भन्‍नुभयो
“येशूले बाह्र जनालाई भन्‍नुभयो”
# त्यो ठाउँ नछोडेसम्‍म त्यहीँ बस
“त्यहीँ बस”को अर्थ हरेक दिन खान र बस्‍न फर्केर त्यहि घरमा जानु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यहीँ नै खाओ र सुत” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])