# उहाँले तिनीहरूलाई भन्‍नुभयो “येशूले बाह्र जनालाई भन्‍नुभयो” # त्यो ठाउँ नछोडेसम्‍म त्यहीँ बस “त्यहीँ बस”को अर्थ हरेक दिन खान र बस्‍न फर्केर त्यहि घरमा जानु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यहीँ नै खाओ र सुत” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])