ne_tn/mat/02/22.md

657 B

जोड्ने कथनः

यहूदीहरूका नयाँ राजालाई मार्ने हेरोदको प्रयासको बारेमा मत्ती २:१ मा सुरु भएको कथाको भाग यो अन्त हो ।

तर जब उनले सुने

“तर जब योसेफले सुने”

अर्खिलाउस

यो हेरोदको छोराको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

उनी डराए

“योसेफ डराए”