# जोड्ने कथनः यहूदीहरूका नयाँ राजालाई मार्ने हेरोदको प्रयासको बारेमा [मत्ती २:१](../02/01.md) मा सुरु भएको कथाको भाग यो अन्त हो । # तर जब उनले सुने “तर जब योसेफले सुने” # अर्खिलाउस यो हेरोदको छोराको नाम हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]]) # उनी डराए “योसेफ डराए”