ne_tn/mat/02/22.md

16 lines
657 B
Markdown

# जोड्ने कथनः
यहूदीहरूका नयाँ राजालाई मार्ने हेरोदको प्रयासको बारेमा [मत्ती २:१](../02/01.md) मा सुरु भएको कथाको भाग यो अन्त हो ।
# तर जब उनले सुने
“तर जब योसेफले सुने”
# अर्खिलाउस
यो हेरोदको छोराको नाम हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# उनी डराए
“योसेफ डराए”