ne_tn/luk/24/08.md

728 B

जोड्ने कथनः

तिनीहरूले चिहानमा के देखेका थिए भन्‍ने बारेमा प्रेरितहरूलाई बताउनलाई स्‍त्रीहरू जान्छन् ।

तिनीहरूले उहाँका वचनलाई सम्झे

यहाँ “वचनहरू”ले येशूले बोल्‍नुभएको कथनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “येशूले भन्‍नुभएका कुराहरू सम्झे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)