ne_tn/luk/24/08.md

8 lines
728 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
तिनीहरूले चिहानमा के देखेका थिए भन्‍ने बारेमा प्रेरितहरूलाई बताउनलाई स्‍त्रीहरू जान्छन् ।
# तिनीहरूले उहाँका वचनलाई सम्झे
यहाँ “वचनहरू”ले येशूले बोल्‍नुभएको कथनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “येशूले भन्‍नुभएका कुराहरू सम्झे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])