# जोड्ने कथनः तिनीहरूले चिहानमा के देखेका थिए भन्‍ने बारेमा प्रेरितहरूलाई बताउनलाई स्‍त्रीहरू जान्छन् । # तिनीहरूले उहाँका वचनलाई सम्झे यहाँ “वचनहरू”ले येशूले बोल्‍नुभएको कथनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “येशूले भन्‍नुभएका कुराहरू सम्झे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])