16 lines
1.5 KiB
Markdown
16 lines
1.5 KiB
Markdown
# राजा धन्यका हुन्
|
|
|
|
तिनीहरूले यो येशूको बारेमा भनिरहेका थिए ।
|
|
|
|
# प्रभुको नाउँमा
|
|
|
|
यहाँ “नाउँ”ले शक्ति र अधिकारलाई जनाउँछ । साथै, “प्रभु”ले परमेश्वरलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
|
|
|
|
# स्वर्गमा शान्ति
|
|
|
|
“स्वर्गमा शान्ति होस्” वा “हामी स्वर्गमा शान्ति भएको देख्न चाहन्छौँ”
|
|
|
|
# सर्वोच्चमा महिमा
|
|
|
|
“सर्वोच्चमा महिमा होस्” वा “हामी सर्वोच्चमा महिमा भएको देख्न चाहन्छौँ” “सर्वोच्च” शब्दले स्वर्गलाई जनाउँछ, जुन स्वर्गमा बस्नुहुने परमेश्वरको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “सबैजनाले सर्वोच्च स्वर्गमा हुनुभएको परमेश्वरलाई महिमा देऊन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
|