ne_tn/luk/19/38.md

1.5 KiB

राजा धन्यका हुन्

तिनीहरूले यो येशूको बारेमा भनिरहेका थिए ।

प्रभुको नाउँमा

यहाँ “नाउँ”ले शक्ति र अधिकारलाई जनाउँछ । साथै, “प्रभु”ले परमेश्‍वरलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

स्वर्गमा शान्ति

“स्वर्गमा शान्ति होस्” वा “हामी स्वर्गमा शान्ति भएको देख्‍न चाहन्छौँ”

सर्वोच्‍चमा महिमा

“सर्वोच्‍चमा महिमा होस्” वा “हामी सर्वोच्‍चमा महिमा भएको देख्‍न चाहन्छौँ” “सर्वोच्‍च” शब्दले स्वर्गलाई जनाउँछ, जुन स्वर्गमा बस्‍नुहुने परमेश्‍वरको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “सबैजनाले सर्वोच्‍च स्वर्गमा हुनुभएको परमेश्‍वरलाई महिमा देऊन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)