ne_tn/luk/19/38.md

16 lines
1.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# राजा धन्यका हुन्
तिनीहरूले यो येशूको बारेमा भनिरहेका थिए ।
# प्रभुको नाउँमा
यहाँ “नाउँ”ले शक्ति र अधिकारलाई जनाउँछ । साथै, “प्रभु”ले परमेश्‍वरलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# स्वर्गमा शान्ति
“स्वर्गमा शान्ति होस्” वा “हामी स्वर्गमा शान्ति भएको देख्‍न चाहन्छौँ”
# सर्वोच्‍चमा महिमा
“सर्वोच्‍चमा महिमा होस्” वा “हामी सर्वोच्‍चमा महिमा भएको देख्‍न चाहन्छौँ” “सर्वोच्‍च” शब्दले स्वर्गलाई जनाउँछ, जुन स्वर्गमा बस्‍नुहुने परमेश्‍वरको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “सबैजनाले सर्वोच्‍च स्वर्गमा हुनुभएको परमेश्‍वरलाई महिमा देऊन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])