ne_tn/luk/15/29.md

1.3 KiB

यी धेरै सालहरू

“धेरै वर्षसम्‍म”

म तपाईंको दासत्वमा काम गरेँ

“मैले तपाईंको लागि असाध्यै मिहिनेत गरेर काम गरेँ” वा “मैले तपाईंको लागि कुनै दासले झैँ गरेर मिहिनेतका साथ काम गरेँ”

मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ

“म कहिल्यै पनि तपाईंप्रति अनाज्ञाकारी भइनँ” वा “मैले सदैव तपाईंले गर्नू भन्‍नुभएको हरेक कुरा गरेँ” (युडीबी)

एउटा कलिलो बाख्रो

कलिलो बाख्रो चाहिँ मोटाएर राखिएको पशुभन्दा अलि सानो र कम महँगो हुन्थ्यो । वैकल्‍पिक अनुवादः “एउटा कलिलो बाख्रो पनि” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)