# यी धेरै सालहरू “धेरै वर्षसम्‍म” # म तपाईंको दासत्वमा काम गरेँ “मैले तपाईंको लागि असाध्यै मिहिनेत गरेर काम गरेँ” वा “मैले तपाईंको लागि कुनै दासले झैँ गरेर मिहिनेतका साथ काम गरेँ” # मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ “म कहिल्यै पनि तपाईंप्रति अनाज्ञाकारी भइनँ” वा “मैले सदैव तपाईंले गर्नू भन्‍नुभएको हरेक कुरा गरेँ” (युडीबी) # एउटा कलिलो बाख्रो कलिलो बाख्रो चाहिँ मोटाएर राखिएको पशुभन्दा अलि सानो र कम महँगो हुन्थ्यो । वैकल्‍पिक अनुवादः “एउटा कलिलो बाख्रो पनि” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])