ne_tn/luk/15/29.md

16 lines
1.3 KiB
Markdown

# यी धेरै सालहरू
“धेरै वर्षसम्‍म”
# म तपाईंको दासत्वमा काम गरेँ
“मैले तपाईंको लागि असाध्यै मिहिनेत गरेर काम गरेँ” वा “मैले तपाईंको लागि कुनै दासले झैँ गरेर मिहिनेतका साथ काम गरेँ”
# मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ
“म कहिल्यै पनि तपाईंप्रति अनाज्ञाकारी भइनँ” वा “मैले सदैव तपाईंले गर्नू भन्‍नुभएको हरेक कुरा गरेँ” (युडीबी)
# एउटा कलिलो बाख्रो
कलिलो बाख्रो चाहिँ मोटाएर राखिएको पशुभन्दा अलि सानो र कम महँगो हुन्थ्यो । वैकल्‍पिक अनुवादः “एउटा कलिलो बाख्रो पनि” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])