ne_tn/luk/08/35.md

1.4 KiB

त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए

“भूतले छाडेका मानिसलाई देखे”

उसको सद्दे दिमागमा

“होसमा” वा “सामान्य तवरले व्यवहार गरिरहेको”

येशूको चरणमा बसिरहेको

“पाउमा बसिरहेको” भनेको एउटा उपमा हो जसको अर्थ “नजिकै नम्र भएर बसिरहेको” वा “अगाडि बसिरहेको” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “येशूको अगाडि भुइँमा बसिरहेको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनीहरू डराएका थिए

तिनीहरू येशूसँग डराएका थिए भन्‍ने कुरालाई प्रस्‍टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू येशूसँग डराए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)