# त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए “भूतले छाडेका मानिसलाई देखे” # उसको सद्दे दिमागमा “होसमा” वा “सामान्य तवरले व्यवहार गरिरहेको” # येशूको चरणमा बसिरहेको “पाउमा बसिरहेको” भनेको एउटा उपमा हो जसको अर्थ “नजिकै नम्र भएर बसिरहेको” वा “अगाडि बसिरहेको” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “येशूको अगाडि भुइँमा बसिरहेको” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]]) # तिनीहरू डराएका थिए तिनीहरू येशूसँग डराएका थिए भन्‍ने कुरालाई प्रस्‍टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू येशूसँग डराए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])