ne_tn/luk/08/35.md

16 lines
1.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए
“भूतले छाडेका मानिसलाई देखे”
# उसको सद्दे दिमागमा
“होसमा” वा “सामान्य तवरले व्यवहार गरिरहेको”
# येशूको चरणमा बसिरहेको
“पाउमा बसिरहेको” भनेको एउटा उपमा हो जसको अर्थ “नजिकै नम्र भएर बसिरहेको” वा “अगाडि बसिरहेको” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “येशूको अगाडि भुइँमा बसिरहेको” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# तिनीहरू डराएका थिए
तिनीहरू येशूसँग डराएका थिए भन्‍ने कुरालाई प्रस्‍टसँग व्यक्त गर्दा सहयोगी हुन सक्छ । वैकल्पिक अनुवादः “तिनीहरू येशूसँग डराए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])