ne_tn/lev/16/32.md

1.4 KiB

अभिषेक भएको र नियुक्‍त भएको

यसलाई कर्मवाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । उदाहरण: "अभिषेक र नियुक्त गरिएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफ्नो पिताको स्थानमा

प्रधान पुजारीको मृत्यु हुँदा, तनका छोराहरू मध्ये एक जनाले उनको ठाउँ लिन्थ्यो ।

पवित्र लुगाहरू

प्रधान पुजारी महा पवित्र स्थानमा प्रवेश गर्दा तिनले लगाउनु पर्ने यी विशेष लुगाहरू हुन् ।

समुदायका सबै मानिसहरूका निम्ति

"इस्राएलका सबै मानिसहरूका निम्ति"

शब्द अनुवाद