# अभिषेक भएको र नियुक्‍त भएको यसलाई कर्मवाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । उदाहरण: "अभिषेक र नियुक्त गरिएको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # आफ्नो पिताको स्थानमा प्रधान पुजारीको मृत्यु हुँदा, तनका छोराहरू मध्ये एक जनाले उनको ठाउँ लिन्थ्यो । # पवित्र लुगाहरू प्रधान पुजारी महा पवित्र स्थानमा प्रवेश गर्दा तिनले लगाउनु पर्ने यी विशेष लुगाहरू हुन् । # समुदायका सबै मानिसहरूका निम्ति "इस्राएलका सबै मानिसहरूका निम्ति" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/highpriest]] * [[rc://*/tw/dict/bible/kt/anoint]] * [[rc://*/tw/dict/bible/other/ordain]] * [[rc://*/tw/dict/bible/kt/holyplace]] * [[rc://*/tw/dict/bible/other/tentofmeeting]] * [[rc://*/tw/dict/bible/kt/altar]] * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/other/assembly]]