ne_tn/lev/16/32.md

27 lines
1.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# अभिषेक भएको र नियुक्‍त भएको
यसलाई कर्मवाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । उदाहरण: "अभिषेक र नियुक्त गरिएको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# आफ्नो पिताको स्थानमा
प्रधान पुजारीको मृत्यु हुँदा, तनका छोराहरू मध्ये एक जनाले उनको ठाउँ लिन्थ्यो ।
# पवित्र लुगाहरू
प्रधान पुजारी महा पवित्र स्थानमा प्रवेश गर्दा तिनले लगाउनु पर्ने यी विशेष लुगाहरू हुन् ।
# समुदायका सबै मानिसहरूका निम्ति
"इस्राएलका सबै मानिसहरूका निम्ति"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/highpriest]]
* [[rc://*/tw/dict/bible/kt/anoint]]
* [[rc://*/tw/dict/bible/other/ordain]]
* [[rc://*/tw/dict/bible/kt/holyplace]]
* [[rc://*/tw/dict/bible/other/tentofmeeting]]
* [[rc://*/tw/dict/bible/kt/altar]]
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/other/assembly]]