ne_tn/lev/16/29.md

2.4 KiB

तिमीहरूका निम्ति

"तिमीहरू" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

सातौँ महिनाको दसौँ दिनमा

यो हिब्रु पात्रको सातौँ महिना हो । दसौँ दिन पश्‍चिमी पात्रको सेप्‍टेम्बरको अन्तिम नजिकतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

तिमीहरूका खातिर प्रायश्‍चित्त गरिने छ

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "हारूनले तिमीहरूका निम्ति प्रायश्‍चित्त गर्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरूलाई शुद्ध गर्नका निम्ति ... शुद्ध हुने छौ

परमेश्‍वरको कार्यको निम्ति योग्य मानिसहरूको बारे यसरी बताइएको छ कि मानौँ तिनीहरू शारीरिक रूपमा शुद्ध थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो

यो तिनीहरूले हरेक हप्ताको सातौँ दिनमा मनाउने शबाथ दिन जस्तै होइन । यो प्रायश्‍चित्तको दिनमा पर्ने विशेष शबाथ थियो ।

शब्द अनुवाद