ne_tn/lev/16/29.md

31 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिमीहरूका निम्ति
"तिमीहरू" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])
# सातौँ महिनाको दसौँ दिनमा
2020-12-16 01:44:28 +00:00
यो हिब्रु पात्रको सातौँ महिना हो । दसौँ दिन पश्‍चिमी पात्रको सेप्‍टेम्बरको अन्तिम नजिकतिर पर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]])
2020-10-27 18:50:58 +00:00
# तिमीहरूका खातिर प्रायश्‍चित्त गरिने छ
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "हारूनले तिमीहरूका निम्ति प्रायश्‍चित्त गर्नेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिमीहरूलाई शुद्ध गर्नका निम्ति ... शुद्ध हुने छौ
परमेश्‍वरको कार्यको निम्ति योग्य मानिसहरूको बारे यसरी बताइएको छ कि मानौँ तिनीहरू शारीरिक रूपमा शुद्ध थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो
यो तिनीहरूले हरेक हप्ताको सातौँ दिनमा मनाउने शबाथ दिन जस्तै होइन । यो प्रायश्‍चित्तको दिनमा पर्ने विशेष शबाथ थियो ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/statute]]
* [[rc://*/tw/dict/bible/other/biblicaltimeday]]
* [[rc://*/tw/dict/bible/kt/works]]
* [[rc://*/tw/dict/bible/other/foreigner]]
* [[rc://*/tw/dict/bible/kt/atonement]]
* [[rc://*/tw/dict/bible/kt/clean]]
* [[rc://*/tw/dict/bible/kt/sabbath]]
* [[rc://*/tw/dict/bible/other/rest]]