# तिमीहरूका निम्ति "तिमीहरू" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]]) # सातौँ महिनाको दसौँ दिनमा यो हिब्रु पात्रको सातौँ महिना हो । दसौँ दिन पश्‍चिमी पात्रको सेप्‍टेम्बरको अन्तिम नजिकतिर पर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]]) # तिमीहरूका खातिर प्रायश्‍चित्त गरिने छ यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "हारूनले तिमीहरूका निम्ति प्रायश्‍चित्त गर्नेछन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिमीहरूलाई शुद्ध गर्नका निम्ति ... शुद्ध हुने छौ परमेश्‍वरको कार्यको निम्ति योग्य मानिसहरूको बारे यसरी बताइएको छ कि मानौँ तिनीहरू शारीरिक रूपमा शुद्ध थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो यो तिनीहरूले हरेक हप्ताको सातौँ दिनमा मनाउने शबाथ दिन जस्तै होइन । यो प्रायश्‍चित्तको दिनमा पर्ने विशेष शबाथ थियो । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/statute]] * [[rc://*/tw/dict/bible/other/biblicaltimeday]] * [[rc://*/tw/dict/bible/kt/works]] * [[rc://*/tw/dict/bible/other/foreigner]] * [[rc://*/tw/dict/bible/kt/atonement]] * [[rc://*/tw/dict/bible/kt/clean]] * [[rc://*/tw/dict/bible/kt/sabbath]] * [[rc://*/tw/dict/bible/other/rest]]