ne_tn/lev/16/17.md

2.8 KiB

परमप्रभुको सामु भएको वेदीको नजिक त्यो जाओस्

यो पवित्रस्थानको चोकको भित्र भएको बलिदानको वेदी हो ।

र त्यसको निम्ति प्रायश्‍चित्त गरोस्

मानिसहरूका पापहरूको कारण वेदी पवित्र स्थान र भेट हुने पाल जस्तै अशुद्ध छ ।

वेदीका सिङहरू

वेदीका कुनाहरूमा भएका वस्तुहरू" (EN-UDB)यसले वेदीका कुनाहरूलाई जनाउँछ । ती गोरुका सिङहरूको जस्तै आकारका छन् । तपाईंले लेवीहरू ४:७मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

त्यसलाई शुद्ध गर्न

परमेश्‍वरको कार्यको लागि प्रयोग गरिन योग्य वेदीको बारेमा यसरी बताइएको छ कि मानौँ ती शारीरिक रूपमा शुद्ध थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

sइस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग गर्नलाई

परमप्रभुलाई अर्पण गरिएको वेदीको बारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा मानिसहरूको पापहरूबाट अलग गरिएको थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अशुद्ध कामहरू

परमप्रभुप्रति मानिसहरूलाई अस्वीकार्य तुल्याउने पापमय कार्यहरूको बारे यसरी बताइएको छ कि मानौँ ती शारीरिक रूपमा अशुद्ध कार्यहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद