ne_tn/lev/04/06.md

1005 B

छर्कोस्

"चुहाओस्" वा "छम्‍कोस्"

वेदीमा भएका सिङहरू

यसले वेदीको कुनाहरूलाई जनाउँछ । ती गोरूका सिङहरू जस्‍तै आकारका छन् । अर्को अनुवाद: "वेदीको कुनाहरूमा भएका बाहिर निस्‍केका भागहरू" (EN-UDB)

खन्याओस्

"बाँकी रगत पोखाओस्"

वेदीको मुनि

"वेदीको तल"

शब्द अनुवाद