ne_tn/lev/16/17.md

34 lines
2.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# परमप्रभुको सामु भएको वेदीको नजिक त्यो जाओस्
यो पवित्रस्थानको चोकको भित्र भएको बलिदानको वेदी हो ।
# र त्यसको निम्ति प्रायश्‍चित्त गरोस्
मानिसहरूका पापहरूको कारण वेदी पवित्र स्थान र भेट हुने पाल जस्तै अशुद्ध छ ।
# वेदीका सिङहरू
वेदीका कुनाहरूमा भएका वस्तुहरू" (EN-UDB)यसले वेदीका कुनाहरूलाई जनाउँछ । ती गोरुका सिङहरूको जस्तै आकारका छन् । तपाईंले [लेवीहरू ४:७](../04/06.md)मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# त्यसलाई शुद्ध गर्न
परमेश्‍वरको कार्यको लागि प्रयोग गरिन योग्य वेदीको बारेमा यसरी बताइएको छ कि मानौँ ती शारीरिक रूपमा शुद्ध थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# sइस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग गर्नलाई
परमप्रभुलाई अर्पण गरिएको वेदीको बारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा मानिसहरूको पापहरूबाट अलग गरिएको थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# अशुद्ध कामहरू
परमप्रभुप्रति मानिसहरूलाई अस्वीकार्य तुल्याउने पापमय कार्यहरूको बारे यसरी बताइएको छ कि मानौँ ती शारीरिक रूपमा अशुद्ध कार्यहरू थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/aaron]]
* [[rc://*/tw/dict/bible/kt/atonement]]
* [[rc://*/tw/dict/bible/kt/holyplace]]
* [[rc://*/tw/dict/bible/other/assembly]]
* [[rc://*/tw/dict/bible/kt/altar]]
* [[rc://*/tw/dict/bible/kt/clean]]
* [[rc://*/tw/dict/bible/kt/setapart]]