ne_tn/lev/16/14.md

1.2 KiB

साँढेको केही रगत

यो लेवीहरू १६:११मा हारूनले कचौरामा थापेको रगत हो ।

आफ्नो औँलाले छर्कोस्

तिनीले रगत छर्कन आफ्नो औँला प्रयोग गरे ।

प्रायश्‍चित्त-आसनको सामु

तिनीले आसनको माथिल्लो भागमा रगत हाले । तिनी महा पवित्र स्थानमा प्रवेश गर्दा तिनीतिर फर्केको आसनको अर्को भागमा पनि तिनले हाले ।

प्रायश्‍चित्त-आसनको सामु

सम्भवित अर्थहरू हुन्: १) "प्रायश्‍चित्त-आसनको मुनि सन्दूकमा" अथवा २) "प्रायश्‍चित्त-आसनको सामु जमिनमा ।"

शब्द अनुवाद