ne_tn/lev/16/14.md

20 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# साँढेको केही रगत
यो [लेवीहरू १६:११](./11.md)मा हारूनले कचौरामा थापेको रगत हो ।
# आफ्नो औँलाले छर्कोस्
तिनीले रगत छर्कन आफ्नो औँला प्रयोग गरे ।
# प्रायश्‍चित्त-आसनको सामु
तिनीले आसनको माथिल्लो भागमा रगत हाले । तिनी महा पवित्र स्थानमा प्रवेश गर्दा तिनीतिर फर्केको आसनको अर्को भागमा पनि तिनले हाले ।
# प्रायश्‍चित्त-आसनको सामु
सम्भवित अर्थहरू हुन्: १) "प्रायश्‍चित्त-आसनको मुनि सन्दूकमा" अथवा २) "प्रायश्‍चित्त-आसनको सामु जमिनमा ।"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/blood]]