# साँढेको केही रगत यो [लेवीहरू १६:११](./11.md)मा हारूनले कचौरामा थापेको रगत हो । # आफ्नो औँलाले छर्कोस् तिनीले रगत छर्कन आफ्नो औँला प्रयोग गरे । # प्रायश्‍चित्त-आसनको सामु तिनीले आसनको माथिल्लो भागमा रगत हाले । तिनी महा पवित्र स्थानमा प्रवेश गर्दा तिनीतिर फर्केको आसनको अर्को भागमा पनि तिनले हाले । # प्रायश्‍चित्त-आसनको सामु सम्भवित अर्थहरू हुन्: १) "प्रायश्‍चित्त-आसनको मुनि सन्दूकमा" अथवा २) "प्रायश्‍चित्त-आसनको सामु जमिनमा ।" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/blood]]