ne_tn/lev/15/01.md

20 lines
1021 B
Markdown

# कुनै मानिसको शरीरबाट ... बग्‍दछ
यसले मानिसको गुप्‍त अंगहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]])
# त्यो अशुद्ध हुन्छ
अरू मानिसहरूले छुन नहुने त्यस व्यक्तिबारे यसरी बताइएको छ मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# त्यो अशुद्ध हो
"त्यसको शरीर अशुद्ध हो" अथवा "ऊ अशुद्ध हो"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/names/moses]]
* [[rc://*/tw/dict/bible/names/aaron]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/kt/clean]]