ne_tn/lev/15/01.md

1021 B

कुनै मानिसको शरीरबाट ... बग्‍दछ

यसले मानिसको गुप्‍त अंगहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

त्यो अशुद्ध हुन्छ

अरू मानिसहरूले छुन नहुने त्यस व्यक्तिबारे यसरी बताइएको छ मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यो अशुद्ध हो

"त्यसको शरीर अशुद्ध हो" अथवा "ऊ अशुद्ध हो"

शब्द अनुवाद