# कुनै मानिसको शरीरबाट ... बग्‍दछ यसले मानिसको गुप्‍त अंगहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]]) # त्यो अशुद्ध हुन्छ अरू मानिसहरूले छुन नहुने त्यस व्यक्तिबारे यसरी बताइएको छ मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # त्यो अशुद्ध हो "त्यसको शरीर अशुद्ध हो" अथवा "ऊ अशुद्ध हो" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/names/moses]] * [[rc://*/tw/dict/bible/names/aaron]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/kt/clean]]