ne_tn/lev/13/59.md

1.3 KiB

छालाबाट बनेको कुनै वस्‍तुको ढुसी

तपाईंले लेवीहरू १३:४७-48मा गर्नु भएजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।

भनी घोषणा गर्न सक्छौ

"भनी पूजारीले घोषणा गर्न सक्छन्"

शुद्ध वा अशुद्ध

परमेश्‍वरले मानिसहरूले छुनलाई योग्‍य ठहराउनुभएको कुनै वस्तुको बारे यसरी बताइएको छ कि मानौँ त्यो भौतिक रूपमा शुद्ध थियो र परमेश्‍वरले मानिसहरूले छुनलाई अयोग्‍य ठहराउनुभएको कुनै वस्तुको बारे यसरी बताइएको छ कि मानौँ त्यो भौतिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद