ne_tn/lev/13/47.md

1.7 KiB

कुनै लुगामा ढुसी परेको छ

"कुनै लुगामा ढुसी छ" अथवा "ढुसी परेको कुनै कपडा

ढुसी

यो प्राय सेतो रङ्गको हुन्छ जुन भिजेको वा ओसिएको थोकहरूमा उम्रन्छ ।

वा बुनिएको वा ऊनी

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "वा कसैले बुनेएको वा ऊनी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

छालाबाट बनेको

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "कोही व्यक्तिद्वारा छालाबाट बनाइएको"

छालाबाट बनेको

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "कोही व्यक्तिद्वारा छालाबाट बनाइएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यो पुजारीलाई देखाइनुपर्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसको मालिकले त्यो पुजारीलाई देखाउनुपर्छ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद