ne_tn/lev/13/59.md

18 lines
1.3 KiB
Markdown

# छालाबाट बनेको कुनै वस्‍तुको ढुसी
तपाईंले [लेवीहरू १३:४७-48](./47.md)मा गर्नु भएजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।
# भनी घोषणा गर्न सक्छौ
"भनी पूजारीले घोषणा गर्न सक्छन्"
# शुद्ध वा अशुद्ध
परमेश्‍वरले मानिसहरूले छुनलाई योग्‍य ठहराउनुभएको कुनै वस्तुको बारे यसरी बताइएको छ कि मानौँ त्यो भौतिक रूपमा शुद्ध थियो र परमेश्‍वरले मानिसहरूले छुनलाई अयोग्‍य ठहराउनुभएको कुनै वस्तुको बारे यसरी बताइएको छ कि मानौँ त्यो भौतिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/law]]
* [[rc://*/tw/dict/bible/kt/clean]]
* [[rc://*/tw/dict/bible/kt/clean]]