ne_tn/lev/13/42.md

1.1 KiB

सामान्य जानकारीः

कोही व्यक्तिलाई छालाको रोग हुँदा मानिसहरूले के गर्नुपर्छ भनेर परमप्रभु मोशा र हारूनलाई निरन्तर बताउनुहुन्छ ।

सरुवा रोग

तपाईंले लेवीहरू १३:३मा गर्नु भएजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।

त्यो अशुद्ध हुनेछ ... पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस्

अरू मानिसहरूले छुन नहुने त्यस मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद