ne_tn/lev/13/42.md

17 lines
1.1 KiB
Markdown

# सामान्य जानकारीः
कोही व्यक्तिलाई छालाको रोग हुँदा मानिसहरूले के गर्नुपर्छ भनेर परमप्रभु मोशा र हारूनलाई निरन्तर बताउनुहुन्छ ।
# सरुवा रोग
तपाईंले [लेवीहरू १३:३](./03.md)मा गर्नु भएजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।
# त्यो अशुद्ध हुनेछ ... पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस्
अरू मानिसहरूले छुन नहुने त्यस मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/kt/clean]]