ne_tn/lev/13/18.md

22 lines
1.4 KiB
Markdown

# सामान्य जानकारीः
कोही व्यक्तिलाई छालाको रोग हुँदा मानिसहरूले के गर्नुपर्छ भनेर परमप्रभु मोशा र हारूनलाई निरन्तर बताइ रहनुहुन्छ ।
# फोका
छालामा भएको संक्रमित पीडादायी भाग ।
# त्यो पुजारीलाई देखाइनुपर्छ
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसले त्यो पुजारीलाई देखाउनुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# पुजारीले त्यस मानिसलाई अशुद्ध घोषणा गरोस्
अरू मानिसहरूले छुन नहुने त्यस मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/heal]]
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/kt/clean]]