# सामान्य जानकारीः कोही व्यक्तिलाई छालाको रोग हुँदा मानिसहरूले के गर्नुपर्छ भनेर परमप्रभु मोशा र हारूनलाई निरन्तर बताइ रहनुहुन्छ । # फोका छालामा भएको संक्रमित पीडादायी भाग । # त्यो पुजारीलाई देखाइनुपर्छ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसले त्यो पुजारीलाई देखाउनुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # पुजारीले त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् अरू मानिसहरूले छुन नहुने त्यस मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/heal]] * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/kt/clean]]