ne_tn/lev/13/18.md

1.4 KiB

सामान्य जानकारीः

कोही व्यक्तिलाई छालाको रोग हुँदा मानिसहरूले के गर्नुपर्छ भनेर परमप्रभु मोशा र हारूनलाई निरन्तर बताइ रहनुहुन्छ ।

फोका

छालामा भएको संक्रमित पीडादायी भाग ।

त्यो पुजारीलाई देखाइनुपर्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसले त्यो पुजारीलाई देखाउनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पुजारीले त्यस मानिसलाई अशुद्ध घोषणा गरोस्

अरू मानिसहरूले छुन नहुने त्यस मानिसबारे यसरी बताइएको छ कि मानौँ त्यो शारीरिक रूपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद