ne_tn/lev/06/24.md

3.7 KiB

परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो, "हारून र त्यसका छोराहरूलाई यसो भन्, 'पापबलिको विधि यस्तो रहेको छः

यसमा उद्धरण भित्रको उद्धरण छ । प्रत्‍यक्ष भनाइलाई अप्रत्‍यक्ष भनाइमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "परमप्रभु मोशासँग फेरि बोल्नुभयो र हारून र त्यसका छोराहरूलाई यसो भनेर आज्ञा गर्नू भनी तिनलाई भन्‍नुभयो, 'पापबलिको विधि यस्तो रहेको छ 'जब कसैले पाप गर्छ भने" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

हारून र त्यसका छोराहरूलाई यसो भन्

परमप्रभु हारून र तिनका छोराहरूसँग बोल्‍दैहुनुहुन्‍छ, तर यी विधिहरू ती बलिदानहरू चढाउने सबै पुजारीलाई लागु हुन्‍छ । यस भनाइको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमप्रभुको अगि ... पापबलिलाई पनि त्यहीँ मार्नू

यसले वेदीको उत्तर पट्‍टिको भागलाई जनाउँछ भन्‍ने कुरालाई स्‍पष्‍ट पार्न सकिन्‍छ । लेवीहरू १:१०-११हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

पापबलिलाई पनि ... मार्नू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "पापबलिलाई पनि ... मारिनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

होमबलिलाई जुन ठाउँमा मारिन्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "जहाँ तिमीहरूले होमबलिको निम्ति पशु मार्छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

परमप्रभुको अगि

"परमप्रभु कहाँ"

त्यो खाइनुपर्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसले त्‍यो खानुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद