# परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो, "हारून र त्यसका छोराहरूलाई यसो भन्, 'पापबलिको विधि यस्तो रहेको छः यसमा उद्धरण भित्रको उद्धरण छ । प्रत्‍यक्ष भनाइलाई अप्रत्‍यक्ष भनाइमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "परमप्रभु मोशासँग फेरि बोल्नुभयो र हारून र त्यसका छोराहरूलाई यसो भनेर आज्ञा गर्नू भनी तिनलाई भन्‍नुभयो, 'पापबलिको विधि यस्तो रहेको छ 'जब कसैले पाप गर्छ भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-quotesinquotes]] र [[rc://*/ta/man/translate/figs-quotations]]) # हारून र त्यसका छोराहरूलाई यसो भन् परमप्रभु हारून र तिनका छोराहरूसँग बोल्‍दैहुनुहुन्‍छ, तर यी विधिहरू ती बलिदानहरू चढाउने सबै पुजारीलाई लागु हुन्‍छ । यस भनाइको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्‍छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # परमप्रभुको अगि ... पापबलिलाई पनि त्यहीँ मार्नू यसले वेदीको उत्तर पट्‍टिको भागलाई जनाउँछ भन्‍ने कुरालाई स्‍पष्‍ट पार्न सकिन्‍छ । [लेवीहरू १:१०-११](../01/10.md)हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # पापबलिलाई पनि ... मार्नू यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "पापबलिलाई पनि ... मारिनुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # होमबलिलाई जुन ठाउँमा मारिन्छ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "जहाँ तिमीहरूले होमबलिको निम्ति पशु मार्छौ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # परमप्रभुको अगि "परमप्रभु कहाँ" # त्यो खाइनुपर्छ यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसले त्‍यो खानुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/names/moses]] * [[rc://*/tw/dict/bible/names/aaron]] * [[rc://*/tw/dict/bible/other/law]] * [[rc://*/tw/dict/bible/other/sinoffering]] * [[rc://*/tw/dict/bible/other/burntoffering]] * [[rc://*/tw/dict/bible/kt/holy]] * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/other/courtyard]] * [[rc://*/tw/dict/bible/other/tentofmeeting]]