3.7 KiB
परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्नुभयो, "हारून र त्यसका छोराहरूलाई यसो भन्, 'पापबलिको विधि यस्तो रहेको छः
यसमा उद्धरण भित्रको उद्धरण छ । प्रत्यक्ष भनाइलाई अप्रत्यक्ष भनाइमा लेख्न सकिन्छ । अर्को अनुवाद: "परमप्रभु मोशासँग फेरि बोल्नुभयो र हारून र त्यसका छोराहरूलाई यसो भनेर आज्ञा गर्नू भनी तिनलाई भन्नुभयो, 'पापबलिको विधि यस्तो रहेको छ 'जब कसैले पाप गर्छ भने" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])
हारून र त्यसका छोराहरूलाई यसो भन्
परमप्रभु हारून र तिनका छोराहरूसँग बोल्दैहुनुहुन्छ, तर यी विधिहरू ती बलिदानहरू चढाउने सबै पुजारीलाई लागु हुन्छ । यस भनाइको पूरा अर्थ स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)
परमप्रभुको अगि ... पापबलिलाई पनि त्यहीँ मार्नू
यसले वेदीको उत्तर पट्टिको भागलाई जनाउँछ भन्ने कुरालाई स्पष्ट पार्न सकिन्छ । लेवीहरू १:१०-११हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)
पापबलिलाई पनि ... मार्नू
यसलाई कर्मवाच्यमा लेख्न सकिन्छ । उदाहरणको लागि: "पापबलिलाई पनि ... मारिनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
होमबलिलाई जुन ठाउँमा मारिन्छ
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवाद: "जहाँ तिमीहरूले होमबलिको निम्ति पशु मार्छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
परमप्रभुको अगि
"परमप्रभु कहाँ"
त्यो खाइनुपर्छ
यसलाई कर्तृवाच्यमा लेख्न सकिन्छ । अर्को अनुवाद: "त्यसले त्यो खानुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
शब्द अनुवाद
- rc://*/tw/dict/bible/kt/yahweh
- rc://*/tw/dict/bible/names/moses
- rc://*/tw/dict/bible/names/aaron
- rc://*/tw/dict/bible/other/law
- rc://*/tw/dict/bible/other/sinoffering
- rc://*/tw/dict/bible/other/burntoffering
- rc://*/tw/dict/bible/kt/holy
- rc://*/tw/dict/bible/kt/priest
- rc://*/tw/dict/bible/other/courtyard
- rc://*/tw/dict/bible/other/tentofmeeting