ne_tn/lev/06/10.md

24 lines
1.4 KiB
Markdown

# आफ्ना सूतीका पोशाकहरू
सूती एउटा सेतो पोशाक हो । अर्को अनुवाद: "आफ्ना सेता पोशाकहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-unknown]])
# खरानी त्यसले लिने छ
"खरानी त्यसले जम्‍मा गर्ने छ"
# होमबलि पूर्ण रूपमा आगोमा जलिसकेपछि
आगोले पूर्ण रूपमा बलि जलाइदिने कुरालाई यसरी बताइएको छ कि मानौँ त्‍यसले होमबलिलाई खाइदियो वा सक्‍काइदियो ।
# शुद्ध स्थानमा
परमेश्‍वरको सेवा गर्न योग्‍य ठाउँलाई यसरी बताइएको छ कि मानौँ त्‍यो शारीरिक रूपमा सफा थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/other/consume]]
* [[rc://*/tw/dict/bible/other/burntoffering]]
* [[rc://*/tw/dict/bible/kt/altar]]
* [[rc://*/tw/dict/bible/kt/clean]]