# आफ्ना सूतीका पोशाकहरू सूती एउटा सेतो पोशाक हो । अर्को अनुवाद: "आफ्ना सेता पोशाकहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-unknown]]) # खरानी त्यसले लिने छ "खरानी त्यसले जम्‍मा गर्ने छ" # होमबलि पूर्ण रूपमा आगोमा जलिसकेपछि आगोले पूर्ण रूपमा बलि जलाइदिने कुरालाई यसरी बताइएको छ कि मानौँ त्‍यसले होमबलिलाई खाइदियो वा सक्‍काइदियो । # शुद्ध स्थानमा परमेश्‍वरको सेवा गर्न योग्‍य ठाउँलाई यसरी बताइएको छ कि मानौँ त्‍यो शारीरिक रूपमा सफा थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/priest]] * [[rc://*/tw/dict/bible/other/consume]] * [[rc://*/tw/dict/bible/other/burntoffering]] * [[rc://*/tw/dict/bible/kt/altar]] * [[rc://*/tw/dict/bible/kt/clean]]