ne_tn/lev/06/10.md

1.4 KiB

आफ्ना सूतीका पोशाकहरू

सूती एउटा सेतो पोशाक हो । अर्को अनुवाद: "आफ्ना सेता पोशाकहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

खरानी त्यसले लिने छ

"खरानी त्यसले जम्‍मा गर्ने छ"

होमबलि पूर्ण रूपमा आगोमा जलिसकेपछि

आगोले पूर्ण रूपमा बलि जलाइदिने कुरालाई यसरी बताइएको छ कि मानौँ त्‍यसले होमबलिलाई खाइदियो वा सक्‍काइदियो ।

शुद्ध स्थानमा

परमेश्‍वरको सेवा गर्न योग्‍य ठाउँलाई यसरी बताइएको छ कि मानौँ त्‍यो शारीरिक रूपमा सफा थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद