ne_tn/lam/01/20.md

27 lines
2.0 KiB
Markdown

# किनकि म निराशामा छु
यरूशलेम एउटा स्‍त्री भएझैँ आफ्नो बारे निरन्तर बताउँछ, तर अहिलेचाहिँ परमप्रभुसित प्रतक्षरूपमा बातचित गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
# मेरो पेट हुँडल्छ
"हुँडल्छ" शब्दको अर्थ वरिपरि जोडसित चलहल गर्नु अर्थात सामान्य रूपमा गोलो रूपमा घुम्नु हो । यसले शाब्दिक रूपमा भन्‍न खोजेको होइन तर महसुस गराइको अनुसारमा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मेरो हृदय मभित्रै छटपटिन्छ
अर्को अनुवादः "मेरो हृदय भाँचिएको छ" अथवा "म अत्यन्तै दुःखी भएको छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# बाहिर तरवारले ...नष्ट पार्छ,
तरवारले शत्रुलाई जनाउँछ, अर्को अनुवादः "शत्रुले ... मार्छ"
# घरभित्र केवल मृत्यु छ
सम्भावित अर्थहरू हुन्ः १) घरमा सबै जना मरिरहेका छन् अथवा २) घर चिहानझैँ भएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/other/rebel]]
* [[rc://*/tw/dict/bible/other/sword]]
* [[rc://*/tw/dict/bible/other/death]]