ne_tn/lam/01/20.md

2.0 KiB

किनकि म निराशामा छु

यरूशलेम एउटा स्‍त्री भएझैँ आफ्नो बारे निरन्तर बताउँछ, तर अहिलेचाहिँ परमप्रभुसित प्रतक्षरूपमा बातचित गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

मेरो पेट हुँडल्छ

"हुँडल्छ" शब्दको अर्थ वरिपरि जोडसित चलहल गर्नु अर्थात सामान्य रूपमा गोलो रूपमा घुम्नु हो । यसले शाब्दिक रूपमा भन्‍न खोजेको होइन तर महसुस गराइको अनुसारमा हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो हृदय मभित्रै छटपटिन्छ

अर्को अनुवादः "मेरो हृदय भाँचिएको छ" अथवा "म अत्यन्तै दुःखी भएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

बाहिर तरवारले ...नष्ट पार्छ,

तरवारले शत्रुलाई जनाउँछ, अर्को अनुवादः "शत्रुले ... मार्छ"

घरभित्र केवल मृत्यु छ

सम्भावित अर्थहरू हुन्ः १) घरमा सबै जना मरिरहेका छन् अथवा २) घर चिहानझैँ भएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद