# किनकि म निराशामा छु यरूशलेम एउटा स्‍त्री भएझैँ आफ्नो बारे निरन्तर बताउँछ, तर अहिलेचाहिँ परमप्रभुसित प्रतक्षरूपमा बातचित गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]]) # मेरो पेट हुँडल्छ "हुँडल्छ" शब्दको अर्थ वरिपरि जोडसित चलहल गर्नु अर्थात सामान्य रूपमा गोलो रूपमा घुम्नु हो । यसले शाब्दिक रूपमा भन्‍न खोजेको होइन तर महसुस गराइको अनुसारमा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # मेरो हृदय मभित्रै छटपटिन्छ अर्को अनुवादः "मेरो हृदय भाँचिएको छ" अथवा "म अत्यन्तै दुःखी भएको छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # बाहिर तरवारले ...नष्ट पार्छ, तरवारले शत्रुलाई जनाउँछ, अर्को अनुवादः "शत्रुले ... मार्छ" # घरभित्र केवल मृत्यु छ सम्भावित अर्थहरू हुन्ः १) घरमा सबै जना मरिरहेका छन् अथवा २) घर चिहानझैँ भएको छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/other/rebel]] * [[rc://*/tw/dict/bible/other/sword]] * [[rc://*/tw/dict/bible/other/death]]